नेभिगेशन
समाज

मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय हामीसँग छैन– बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय नरहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोटेकोशी बाढीपछिको उद्धार, खोज र राहतबारे सदनलाई जानकारी दिँदै भोटेकोशी बाढीको पीडा धादिङ, नुवाकोट, रसुवाको मात्रै होइन, देशकै भएको बताए ।

Ncell
Extreme Energy

‘मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन । संकटको यो घडीमा देशको नेतृत्वले जनतलाई हिम्मत आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकार गरेर दुईवटा संकल्प, साहस र साथ विपत्तिमा लड्नुको विकल्प हामीसँग छैन,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।