नेभिगेशन
समाज

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री बालेन शाहले जानकारी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै आजसम्म ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर थप रकम जम्मा भएको उनले बताए ।

Ncell
Extreme Energy

बाढी प्रभावितका लागि विदेशी मित्र राष्ट्रहरू, दातृ निकायले सहयोग गरिरहेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीले भने– ११,९९३ को उद्धार, ३,९१६ सम्पर्कविहीन

प्रधानमन्त्रीले भने– ११,९९३ को उद्धार, ३,९१६ सम्पर्कविहीन

प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको बताएका छन् ।
आङ्देम्बेको प्रश्न- मन्त्रीका आफन्त सुरुङमा फसेको भए विज्ञ खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि भिडियो पोस्ट गरिरहनुहुन्थ्यो ?

आङ्देम्बेको प्रश्न- मन्त्रीका आफन्त सुरुङमा फसेको भए विज्ञ खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि भिडियो पोस्ट गरिरहनुहुन्थ्यो ?

उनले गृहमन्त्री सुरुङबाहिर पुगेको प्रसंगलाई संकेत गर्दै मन्त्रीका परिवारका सदस्य परेको भए पनि त्यसैगरी फोटो खिच्ने कार्य हुन्थ्यो भन्दै प्रश्न गरेका छन् । ‘त्यो सुरुङभित्र मन्त्री परिषद्कै कोही...
उद्धार र राहतमा कुन कुन देशले गरे सहयोग ?

उद्धार र राहतमा कुन कुन देशले गरे सहयोग ?

प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीका उत्पन्न विपदपछि हालसम्म १५ देश र चार विकास साझेदार तथा दातृ निकायले सहयोग गरेको बताएका छन् ।
भोटेकोशी बाढीका सुरुका २ दिन सरकारले के के गर्यो ?

भोटेकोशी बाढीका सुरुका २ दिन सरकारले के के गर्यो ?

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भदौ १० बिहान पौने ९ बजेदेखि नै सरकारका सम्पूर्ण संयन्त्र सक्रिय भएको जानकारी दिए ।

भर्खरै