नेभिगेशन
समाज

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न एमाले अध्यक्ष ओली गल्छीतर्फ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा राहत र उद्धार कार्यको अनुगमन गर्न गल्छीतर्फ प्रस्थान गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढी प्रभावित क्षेत्रमा एमालेको भ्रातृ तथा जनवर्गीय संगठन जिफन्ट, अनेरास्ववियु, भूतपूर्व सेना–प्रहरी संगठन, रिटर्नी फेडेरेसनलगायतका स्वयंसेवक टोली उद्धार, राहत तथा सहयोगका काममा सक्रिय रूपमा खटिएका छन्।

Ncell
Extreme Energy

अध्यक्ष ओलीसँगै पार्टीका महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली, महेश बस्नेतलगायतका नेताहरू पनि गल्छीतर्फ प्रस्थान गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीले भने– ११,९९३ को उद्धार, ३,९१६ सम्पर्कविहीन

प्रधानमन्त्रीले भने– ११,९९३ को उद्धार, ३,९१६ सम्पर्कविहीन

प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको बताएका छन् ।
आङ्देम्बेको प्रश्न- मन्त्रीका आफन्त सुरुङमा फसेको भए विज्ञ खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि भिडियो पोस्ट गरिरहनुहुन्थ्यो ?

आङ्देम्बेको प्रश्न- मन्त्रीका आफन्त सुरुङमा फसेको भए विज्ञ खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि भिडियो पोस्ट गरिरहनुहुन्थ्यो ?

उनले गृहमन्त्री सुरुङबाहिर पुगेको प्रसंगलाई संकेत गर्दै मन्त्रीका परिवारका सदस्य परेको भए पनि त्यसैगरी फोटो खिच्ने कार्य हुन्थ्यो भन्दै प्रश्न गरेका छन् । ‘त्यो सुरुङभित्र मन्त्री परिषद्कै कोही...
उद्धार र राहतमा कुन कुन देशले गरे सहयोग ?

उद्धार र राहतमा कुन कुन देशले गरे सहयोग ?

प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीका उत्पन्न विपदपछि हालसम्म १५ देश र चार विकास साझेदार तथा दातृ निकायले सहयोग गरेको बताएका छन् ।
भोटेकोशी बाढीका सुरुका २ दिन सरकारले के के गर्यो ?

भोटेकोशी बाढीका सुरुका २ दिन सरकारले के के गर्यो ?

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भदौ १० बिहान पौने ९ बजेदेखि नै सरकारका सम्पूर्ण संयन्त्र सक्रिय भएको जानकारी दिए ।

भर्खरै