नेभिगेशन
समाज

त्रिशुली ३ ए को टनेलबाट उद्धार गरिएका कबिर महर्जनको स्वास्थ्यमा समस्या, काठमाडौंँ रिफर गरियो

काठमाडौँ । त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबिर महर्जनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल विद्युत् प्राधिकरणकाअनुसार उनलाई हाइपोटर्मिया भएको छ । हातखुट्टा नचल्ने अवस्था छ । 

Ncell
Extreme Energy

उनलाई हेलिकप्टरमार्फत काठमाडौँ रिफर गरिएको प्राधिकरणले जनाएको छ । 

सुरुमा उद्धार गरिएका  सञ्जय साहको उद्धार स्थलमै प्राथमिक उपचार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशुली ३ ए अपडेट : उद्धार गरिएका दुबै जनालाई काठमाडौँ ल्याइयाे

त्रिशुली ३ ए अपडेट : उद्धार गरिएका दुबै जनालाई काठमाडौँ ल्याइयाे

रसुवाको बाढीग्रस्त त्रिशुली ३ ए जलविद्युत् आयोजनाबाट उद्धार गरिएका दुबै जनालाई काठमाडौँ ल्याइएको छ ।
उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन्

उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन्

रसुवाको त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र ३/४ जनामात्रै रहेको जानकारी गराएका छन् ।
उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ

उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ

त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र फसेका सबै सुरक्षित रहेको बताएका छन् ।

भर्खरै