नेभिगेशन
समाज

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर (तस्बिरहरू)

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको भर पर्नुपर्ने अवस्था आएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीपछि विदुर नगरपालिका–१ इन्द्रायणी चौर र विदुर–९ को कोलनी, गुम्बाडाँडा क्षेत्रलाई जोड्ने गरेर गत भदौ १५ मा तुइन हालिएको थियो । यो तुइनबाट स्थानीयहरू आवतजावतसँगै औषधि र अत्यावश्यक सामग्री ढुवानी पनि भइरहेको छ ।

Ncell
Extreme Energy

देवीघाट बजार क्षेत्रमा पनि तुइन तयार पारिएको छ । 

बाग्मती प्रदेश सरकारले बाढी प्रभावित ठाउँमा आवतजावतका लागि तुइन निर्माण अघि बढाएको हो । स्थानीय तहसँग समन्वय गरेर अन्य ठाउँमा पनि तत्कालका लागि तुइन तयार पर्ने योजना प्रदेश सरकारको छ । तस्बिर–नेपाल फोटो लाइब्रेरी 

Trishuli-Twin_NPL-(16)-1788598439.jpeg

Trishuli-Twin_NPL-(18)-1788598439.jpeg

Trishuli-Twin_NPL-(9)-1788598438.jpeg

Trishuli-Twin_NPL-(15)-1788598438.jpeg

Trishuli-Twin_NPL-(4)-1788598437.jpeg

Trishuli-Twin_NPL-(7)-1788598437.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

सशस्त्र प्रहरी निरीक्षक सुमनकुमार विकको कमाण्डमा खटिएको उद्धार टोलीले आज दिउँसो १३ः३५ बजे नुवाकोट, विदुर नपा–१० बेत्रावतीस्थित चार तले घरबाट ६० वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरेको हो...
माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...