नेभिगेशन
क्रिकेट

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ । मलेसियामाथि सानदार जित हात पार्दै नेपाल नेपाल एसीसी प्रिमियर कप–२०२६ को फाइनलमा प्रवेश गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज मलेसियामा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्यो । 

Ncell
Extreme Energy

पहिले ब्याटिङ गरेको नेपालले १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्य पछ्याएको ओमानलाई नेपाली बलरले सस्तै समेटे । सन्दीप लामिछाने ६ ओभरमा ९ रन दिँदा ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि तीन विकेट लिए । ललितराजवंशीले ५ ओभारमा १२ रन दिँदा २ विकेट लिए ।

जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।

फाइनल खेल शनिबार हुनेछ । उपाधि जित्ने टोलीले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

नेपाली कांग्रेसले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १२ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ ।
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।
ओली हटाउने, नहटाउने सुझाव तयार पार्न गठित कार्यदलको बैठक दुई महिनापछि बस्दै

ओली हटाउने, नहटाउने सुझाव तयार पार्न गठित कार्यदलको बैठक दुई महिनापछि बस्दै

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बस्न लागेको छ। पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको...