नेभिगेशन
समाज

कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मनोपरामर्श उपलब्ध गराउन कांग्रेसले ४६ जनालाई प्रशिक्षण दिएर तयार पारेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भदौ २४ गते परामर्शदाताहरुलाई प्रशिक्षण दिइएको कांग्रेसले जनाएको छ ।

Marvel
Extreme Energy

प्रशिक्षणमा सहभागीहरूले विपदबाट विस्थापित परिवार र व्यक्तिहरु रहेका आश्रय स्थलमा पुगेर मनोसामाजिक परामर्श दिने छन् ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अनुसार, बाढी प्रभावितहरूले भोगेका विभिन्न किसिमका मानसिक तनाव र समस्या समाधान गर्न उनीहरुले सहयोग गर्नेछन् ।

खासगरी बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकहरू यस प्राकृतिक विपत्तिबाट मानसिक रूपमा सबैभन्दा बढी प्रभावित र जोखिममा परेको अनुमान छ । 

प्रशिक्षणमा डा प्रभाकर पोखरेल, डा रविन बस्नेत, मनोविदहरू कपिल शर्मा, गृष्मा पनेरू र प्रकाश लामिछानेले सहजीकरण गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।
अदालतमा नरेश भट्टले भने, ममतासँग सम्बन्ध बिग्रँदै गएको थियो

अदालतमा नरेश भट्टले भने, ममतासँग सम्बन्ध बिग्रँदै गएको थियो

पत्नीको हत्या गरेर शव क्षतविपत पारेर लुकाएको अभियोगमा मुद्दा खेपिरहेका नेपाली मुलका अमेरिकी नागरिक नरेश भट्टले अदालतमा बयान दिएका छन् ।
अमेरिकाले चुन्यो पहिलो मुस्लिम सिनेटर, ओबामाको समर्थन पाएका अब्दुल अल-सयदले बनाए इतिहास

अमेरिकाले चुन्यो पहिलो मुस्लिम सिनेटर, ओबामाको समर्थन पाएका अब्दुल अल-सयदले बनाए इतिहास

डेमोक्रेट उम्मेदवार अब्दुल अल-सयदले मिसिगनको अमेरिकी सिनेट दौडमा ऐतिहासिक जित दर्ता गराउँदै सिनेट (अमेरिकी संसदको माथिल्लो सदन) मा निर्वाचित हुने पहिलो मुस्लिम बनेका छन् ।
अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

अमेरिकी मध्यकालीन चुनावमा सत्तारुढ रिपब्लिकन पार्टी नराम्रोसँग पराजित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् ।