नेभिगेशन
समाज

सुन जस्तो धातु देखाई डेढ करोड ठगी

काठमाडौँ । सुन जस्तो देखिने पहेँलो धातु देखाई करिव डेढ करोड ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ओखलढुड्गा सिद्विचरण नगरपालिका १ घर भई काठमाडौं, नयाँ बसपार्क बस्ने वर्ष २८ का अनिष थापा मगरलाई नक्कली सुन जस्तो देखिने ८५६ ग्राम पहेँलो धातुसहित पक्राउ गरिएको हो ।

Ncell
Extreme Energy

प्रहरीका अुनसार सुन जस्तो देखिने पहेँलो धातु देखाएर उनले पटक पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए ।

उनलाई ठगी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् ।
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

सरकारले आपत् वा सङ्कटमा मात्र यो सडक सम्झिन्छ ।
एमाले कार्यदल बल्थलीमा बसेर छलफल गर्दैछ- ओलीलाई पदमा राखिरहने कि हटाउने?

एमाले कार्यदल बल्थलीमा बसेर छलफल गर्दैछ- ओलीलाई पदमा राखिरहने कि हटाउने?

नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले शनिबारदेखि आवासीय रूपमा बसेर थप छलफल गरिहेको छ।