नेभिगेशन
समाज

इटहरीमा सडकैभरि ह्विलचेयर (तस्बिरहरू)

सुनसरी । सुनसरीको इटहरीमा सम्पन्न ‘द ह्विल्स अफ होप–ह्विलचेयर रन २.०’ प्रतियोगितामा झापाका प्रज्वल योङ्हाङ प्रथम भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इटहरी जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२६ अन्तर्गत भएको प्रतियोगितामा मोरङका सञ्जीव लिम्बू दोस्रो र संखुवासभाका सुजन थापा तृतीय भए।

Ncell
Extreme Energy

प्रतियोगितामा प्रथम, दोस्रो र तृतीय हुनेले क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिताले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, आत्मविश्वास र सामाजिक सहभागितालाई प्रोत्साहन गर्दै समावेशी समाज निर्माणको सन्देश दिएको आयोजकले जनाएको छ। तस्बिर– पवन सिग्देल,नेपाल फोटो लाइब्रेरी 

Wheelchair-run_itahari_Nepalphotolibrary9-1789289464.jpg

Wheelchair-run_itahari_Nepalphotolibrary8-1789289464.jpg

Wheelchair-run_itahari_Nepalphotolibrary4-1789289463.jpg

Wheelchair-run_itahari_Nepalphotolibrary7-1789289463.jpg

Wheelchair-run_itahari_Nepalphotolibrary2-1789289462.jpg

Wheelchair-run_itahari_Nepalphotolibrary3-1789289462.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुन जस्तो धातु देखाई डेढ करोड ठगी

सुन जस्तो धातु देखाई डेढ करोड ठगी

न जस्तो देखिने पहेँलो धातु देखाई करिव डेढ करोड ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् ।
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

सरकारले आपत् वा सङ्कटमा मात्र यो सडक सम्झिन्छ ।