नेभिगेशन
समाज

खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गतको धादिङको कृष्णभीरमा नयाँ ट्र्याक खोलेर सवारी सञ्चालन गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मर्मत सुरु गरिएको दशौँ दिनमा सवारी साधनले कृष्णभीर पार गरेका छन् । भदौ १० को भोटेकोशी बाढी त्रिशूली नदीमा मिसिएपछि बाढीले तल्लो क्षेत्र कटान गर्दा कृष्णभीरमा सडक भासिएको थियो ।

Ncell
Extreme Energy

सडक भासिएपछि केही माथिबाट नयाँ ट्रयाक खोलिएको छ । आज कृष्णभीरको दायाँबायाँ रोकिएका ठूला मालबाहक सवारी साधन (ट्रक र ग्यास बुलेट) लाई पार गरिएको छ । स्थानीय प्रशासन र सडक विभागका अधिकारीहरुले निरीक्षण गरेपछि आज सडक एकतर्फी खुलाइएको हो ।

त्यसअघि आज बिहान कृष्णभीरमा बनाइएको ट्र्याकमा ग्राभेल गरिएको थियो ।

भोलिदेखि दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।
खड्काको लचकतापछि दबाबमा इतरपक्ष

खड्काको लचकतापछि दबाबमा इतरपक्ष

कार्यसम्पादन समितिले केही नेतालाई केन्द्रीय समितिमा मनोनीत गर्ने, गत पुससम्म नवीकरण भएका क्रियाशील सदस्यतालाई मान्यता दिई डिजिटल अद्यावधिकलाई अनिवार्य नगर्ने, केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा (इतरपक्षका) नेता...
नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।
एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ ।