नेभिगेशन
समाज

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई  सभापति गगनकुमार थापाले सपथ गराएका हुन् । 

Extreme Energy

शपथ लगत्तै केन्द्रीय समितिको पहिलो बैठक बसिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

तीन वर्षदेखि अलपत्र मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडकको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पटक–पटक म्याद थप गर्दा पनि निर्माणले गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय...
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुनुभएको थियो भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा...
बनेपा सडक खण्ड दुई महिनाभित्र कालोपत्रे गर्ने लक्ष्य छ– सुनिल लम्साल

बनेपा सडक खण्ड दुई महिनाभित्र कालोपत्रे गर्ने लक्ष्य छ– सुनिल लम्साल

लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण पुनः सुरु भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दुई महिनाभित्र उक्त सडकखण्डमा कालोपत्रे सम्पन्न...
फेरि किन उचाल्न खोजिँदैछ राष्ट्रवादको नारा ?

फेरि किन उचाल्न खोजिँदैछ राष्ट्रवादको नारा ?

राष्ट्रियता र राष्ट्रवादको नारा यति शक्तिशाली हुन्छ कि यसले कुनै दल चिन्दैन, कुनै वर्ग चिन्दैन, कुनै समुदाय चिन्दैन । जब राष्ट्रियतामा आँच आउँछ– नेपाल मात्रै होइन, संसारका कुनै...