नेभिगेशन
सबै कुरा

न्याय माग्दै शान्तिबाटिकामा बसेकालाई महानगरले हटाएपछि फुटपाथमै रात काटे (तस्विर)

काठमाडाैँ । विगत लामो समयदेखि विभिन्न माग राख्दै माइतिघरमा धर्ना दिँदै आएकाहरु माइतिघरमा सरकारले निषेधित क्षेत्र घोषणा गरेसँगै शान्तिबाटिकामा आश्रय लिइरहेका थिए । तर शान्तिबाटिकाबाट पनि काठमाडौँ महानगरपालिकाले केही दिनअघि उनीहरुलाई हटाएर चाबी लगाएपछि उनीहरुको बिचल्ली भएको छ । मंगलबारबाट शान्तिवाटिकाबाट महानगरले हटाएपछि उनीहरु आफू कहाँ जाने भन्ने अन्यौलमा छन् । उनीहरुले शान्तिबाटिकाको अगाडिको फुटपाथमै पाल टाँगेर बास बिताइरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले सडकपेटीमै खाना बनाउन, खाने र त्यहीँ सुत्ने गरेका छन् । उनीहरु आफूहरुले ठाउँ नछोड्ने अठोट लिएर चिसो  फुटपाथमा रात काटिरहेका छन ।

Ncell
Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बैठकले नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

सरकारले आगामी असोज ६ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा...
राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारिन्...