थप कर्पाोरेट
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना
उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् । बिहीबार, भदौ २५, २०८३
कृष्णभीरमा पहिरो छ, काठमाडौँमा ग्यास छैन
धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ । सोमबार, भदौ २२, २०८३
३ दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो
यही भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ वटा सिलिण्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले... आइतबार, भदौ २१, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौँमा ग्यास छैन (तस्बिरहरू)
त्रिशूलीको बाढीले कटान गर्दा धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिन थालेको छ। बिहीबार, भदौ १८, २०८३भर्खरै
- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने
- २६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ
- इनड्राइभद्वारा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग
- यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग
- व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय
- कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- सिन्धुपाल्चोकतर्फको पहिरोले जोखिममा धाप ड्याम
साताको लोकप्रीय







-1788969016.jpg)



