नेभिगेशन
समाज

दसैँ आयो–ग्यास आएन, दिनरात लाइन (तस्बिरहरू)

काठमाडौँ । दसैं नजिकिँदै गर्दा काठमाडौँसहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंको सिफलमा ग्यास लिन उपभोक्ताहरू केही दिनदेखि लाइनमा बस्न बाध्य भएका छन्। उपभोक्ताले भनेको समयमा ग्यास नपाएको, कतिपयले महिनौंदेखि खाली सिलिन्डर लिएर ग्यासको प्रतीक्षा गरिरहेको तथा केही ग्यास पसल बन्द रहेको गुनासो गरेका छन्। सिफलमा राति बाहिर ग्यासको सिलिन्डर राखेबापत ५० रुपैयाँ समेत तिर्नुपरेको समेत उपभोक्ताको गुनासो छ। 

Marvel
Extreme Energy

दसैँमा ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था सुरु गरिएको छ। तर, जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न सकिने भनिए पनि कतिपय उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साटिदिने गरेको उपभोक्ताहरूको गुनासो छ। तस्बिरहरु– नेपाल फोटो लाइब्रेरी 

Gas-Line-at-Sifal_Nepal-Photo-Library-(10)-1791804061.jpeg

Gas-Line-at-Sifal_Nepal-Photo-Library-(7)-1791804060.jpeg

Gas-Line-at-Sifal_Nepal-Photo-Library-(13)-1791804061.jpeg

Gas-Line-at-Sifal_Nepal-Photo-Library-(12)-1791804061.jpeg

Gas-Line-at-Sifal_Nepal-Photo-Library-(5)-1791804060.jpeg

Gas-Line-at-Sifal_Nepal-Photo-Library-(6)-1791804060.jpeg

Gas-Line-at-Sifal_Nepal-Photo-Library-(2)-1791804059.jpeg

Gas-Line-at-Sifal_Nepal-Photo-Library-(1)-1791804059.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाँच नयाँ फ्लेभरसहित बजारमा आयो एक्स्ट्रिम इनर्जी ड्रिंक

पाँच नयाँ फ्लेभरसहित बजारमा आयो एक्स्ट्रिम इनर्जी ड्रिंक

कम्पनीका अनुसार नयाँ फ्लेभरमा ग्रिन एप्पल स्वादको ‘ग्रिन म्यानियाक’, मस्कट अंगुर स्वादको ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वादको ‘ट्रपिकल पञ्च’ रहेका छन् ।
होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

कम्पनीका अनुसार पहिलो साताका विजेतामध्ये कोशी प्रदेशबाट रामचन्द्र न्यौपानेले १० हजार, मधेस प्रदेशबाट अफजल मियाँले १ लाख, बागमती प्रदेशबाट गोकुलप्रसाद ओलीले १० हजार, गण्डकी प्रदेशबाट विज्ञान लामाले १०...
म्याक्स टाइगरको दशैं धमाका : ककनीका प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

म्याक्स टाइगरको दशैं धमाका : ककनीका प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

कम्पनीका अनुसार अभियानअन्तर्गत १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितेका हुन् । मोटरसाइकल जित्नेमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल,...
भायानेटको नयाँ सेवा : साँझ ५ बजुअघि आएका इन्टरनेट समस्या सोही दिन समाधान गर्ने

भायानेटको नयाँ सेवा : साँझ ५ बजुअघि आएका इन्टरनेट समस्या सोही दिन समाधान गर्ने

ग्राहकको समस्याको प्रकृतिअनुसार कम्पनीले रिमोट सपोर्टमार्फत समाधान गर्नेछ। रिमोट सपोर्टबाट समस्या समाधान हुन नसकेमा आवश्यकताअनुसार प्राविधिक टोली नै ग्राहकको घरमा पुगेर सेवा प्रदान गर्नेछ।

भर्खरै