नेभिगेशन
समाज

राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति भवन शीतल निवासमा पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

Marvel
Extreme Energy

भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिबारे छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

सभापति लामिछानेले हिजो प्रधानमन्त्री बालेन शाहसँग ५ घण्टा लामो वार्ता आज शीतलनिवास पुगेका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी

रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी

उनीहरुले सरकार विरोधी प्लेकार्ड पनि प्रदर्शन गरेका थिए। सरकारले सूचना जारी गरी आजदेखि होल्डिङ सेन्टर खाली गर्न भनेको थियो।
मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल  म्याद थपका लागि पेश

मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल  म्याद थपका लागि पेश

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका अर्याललाई शुक्रबार म्याद थपको प्रक्रिया अघि बढाउन...
ट्रम्पले गरे चीन र रुसको बचाउ !

ट्रम्पले गरे चीन र रुसको बचाउ !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँग रुस र चीनले कृत्तिम बुद्धिमत्ता (एआई) को आदानप्रदान गरेको विषयलाई कम महत्त्व दिँदै उनीहरू इरानसँग कम संलग्न रहेको बताएका छन् ।
चिनियाँ नेताहरूसँगको उच्चस्तरीय भेटबारे महामन्त्री आचार्यले गरे सभापतिलाई ब्रिफिङ

चिनियाँ नेताहरूसँगको उच्चस्तरीय भेटबारे महामन्त्री आचार्यले गरे सभापतिलाई ब्रिफिङ

चीन भ्रमणबाट फर्किएपछि आज भएको भेटमा पार्टी महामन्त्री तथा भ्रमण दलका प्रमुख विपिन कुमार आचार्यले भ्रमणबारे पार्टी सभापति रवि लामिछानेलाई ब्रिफिङ गरेका छन्।