नेभिगेशन
सबै कुरा

आजको मौसमः सातै प्रदेशमा पानी पर्ने सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा पानी पर्ने तथा कोशी, मधेश, बागमती र लुम्बनिीमा भारी वर्षाको सम्भावना रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसम महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटनिअनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बनिी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखी मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही  स्थानमा मेघगर्जन र चट्याङसहति भारी वर्षाको समेत सम्भावना छ ।

Ncell
Extreme Energy

महाशाखाको बुलेटनिअनुसार राति देशको पहाडी भूभागका थोरै  स्थान तथा बाँकी भूभागका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । रातिलाई कतै भारी वर्षाको सम्भावना देखएिको छैन । 

काठमाडौं उपत्यकामा पनि आज दिउँसोतिर वर्षाको सम्भावना देखिएको छ । 

उपत्यकामा आज हल्का तथा क्षणकि वर्षाको मात्र सम्भावना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...