नेभिगेशन
सबै कुरा

सामाजिक सञ्जालबाट हरायो ‘रुटिन अफ नेपाल बन्द’ नामक पेज

भदौ १८, काठमाडौं । सामाजिक सञ्जालमा निकै चर्चित बनेको पेज ‘रुटिन अफ नेपाल बन्द’ बन्द भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त पेजलाई ३० लाख बढीले फलो गरेका थिए । यो पेजका सञ्चालक बागलुङका भिक्टर पौडेल हुन् । उनलले सोमबार दिउँसो आफ्नो व्यक्तिगत फेसबुक अकाउण्टबाट बोल्ड डिसिजन लिन लागेको बताएका थिए । 

Ncell
Extreme Energy

उनले लेखेका छन्, ‘अब अट्याक गर्न पर्दैन..., स्वार्थले खोलेको थिएन तै भएर बाल छैन ... बाँकी कुरा पछि गरौँला ! नाउ आई एम फ्रि...लिभ मी अलोन’

उनले यो पोस्ट राख्नेवित्तिकै ‘रुटिन अफ नेपाल बन्द’ नामक पेज हराएको हो । 

भिक्टरले कसले के कारण अट्याक (उनकै शब्दमा) गर्यो भन्ने चाहीँ खुलाएका छैनन् । यो पेजले बेला बेला बिभिन्न आरोपहरु खेप्दै आएको थियो यद्यपी युवा पुस्तामाझ उक्त पेज निकै लोकप्रिय थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...