नेभिगेशन
सबै कुरा

औसतबाट माथि उठ्न सत्ता गठबन्धन फेर्नुपर्यो -प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औसत काम गराइबाट माथि उठ्न सत्ता गठबन्धन फेरिएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारको काम गराई औसत भन्दा माथि उठ्न नसकेको महसुस गरेपछि गठबन्धनमा पटक पटक भन्दा पनि सुनवाई नभएको दाहालले बताए । 

Extreme Energy
citizen life

आफू प्रधानमन्त्रीको रुपमा फोटो झुन्ड्याउन मात्रै न आएको भन्दै उनले एक वर्षमा भएको कामबाट आफू सन्तुष्ट नभएको आरोप लगाए । 

गठबन्धन भित्रै कांग्रेसबाट असहयोग महसुस भएको पनि उनले बताए ।  ‘म काम गर्न आएको हुँ, मैले पटक पटक काम भएन भनेर भने तर सुनवाई भएन,’ प्रधानमन्त्री दाहालले थपे, ‘गठबन्धन भित्रै रहेर पनि हामीलाई धोका भयो । त्यसकारण नयाँ गठबन्धनमा जानु पर्ने अवस्था आयो ।’

प्रधानमन्त्री दाहालले नयाँ बनेको गठबन्धनले जनताको चाहना पुरा गर्ने दाबी गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले जातीय विभेदसम्बन्धी गुनासो सुनुवाईका लागि 'फास्ट ट्रयाक डेस्क' सञ्चालन गर्ने

सरकारले जातीय विभेदसम्बन्धी गुनासो सुनुवाईका लागि 'फास्ट ट्रयाक डेस्क' सञ्चालन गर्ने

हाल माइतीघरमा दलित समुदायले कोठा भाडामा नदिएको घटनाको विरोधमा धर्ना जारी राखेका छन् । उनीहरूले दोषीमाथि कडा कारबाही र विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका...
यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक निकायमा राजनीतिक नियुक्ति भई बहाल रहेका पदाधिकारीलाई पदमुक्त गर्ने उद्देश्यले  सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याउन लागिएको हो ।
रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होइन् । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ लामिछानेले भने, ‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको...
संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

‘कयौं संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्’, सभापति लामिछानेले भने,’ धेरै कुरामा समय कुरेर मात्र...