नेभिगेशन
सबै कुरा

नेम्वाङको पार्थिव शरीर च्यासलस्थित पार्टी कार्यालयमा, ओलीले झण्डा ओढाएर दिए श्रद्धाञ्जली

२६ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर च्यासलस्थित एमाले पार्टी कार्यालय लगिएको छ । त्यहाँ उपस्थित नेता तथा कार्यकर्ताले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेम्वाङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् । 

Ncell
Extreme Energy


नेम्वाङको आज बिहान निधन भएको थियो । घरमा बेहोस भएर ढलेका नेम्वाङलाई टिचिङ अस्पताल पु¥याइएको थियो । अस्पतालले बिहान उनलाई मृत घोषणा गरेको थियो । 

उनको मृत्युपछि प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका थिए । उक्त बैठकले नेम्वाङलाई राजकीय सम्मानका साथ अन्तेष्टी गर्ने निर्णय गरेको छ । साथै उनको अन्तेष्टिको दिन सार्वजनिब विदा दिने निर्णय समेत गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसदमा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसदमा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।