नेभिगेशन
सबै कुरा

सन्दीपको प्रतिक्रिया : नभएको अपराधको दोषी करार गरिएको थियो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरी अघि बढ्ने प्रतिक्रिया दिएका छन् । उच्च अदालत पाटनले उनलाई बलात्कार मुद्दामा सफाइ दिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै फैसलाको सम्मान गर्ने प्रतिक्रिया दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफूलाई फसाइएको र जवरजस्ती दोषी करार गरिएको समेत बताएका छन् । ‘मैले अफूलाई पहिलेदेखि नै निर्दोष छु भन्दै आएको थिएँ । फसाएर नभएको अपराधको दोषी करार गरिएको थियो । फाइनल्ली यहाँ आइपुगेका छौं ।’ सन्दीपले भने । 

Ncell
Extreme Energy

उनले आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

नेपालको निःशुल्क खेलकुद पूर्वानुमान एप ‘खेलो’ले आफ्नो पहिलो गेमवीकका विजेता घोषणा गरेको छ। ५४ अंकमा बराबरी भएपछि टाइब्रेक नियमका आधारमा किसन कोइराला पहिलो गेमवीक च्याम्पियन बनेका हुन्।
एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए ।
रवीन्द्र ढाँटको जितले दिएको आशा

रवीन्द्र ढाँटको जितले दिएको आशा

‘नेपाल बाढीपहिरोले पीडामा छ। कृपया आ–आफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला।’
करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्।