नेभिगेशन
सबै कुरा

सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन एकीकृत समाजवादीको माग

काठमाडाैँ  । नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन माग गरेको छ । बिहिबार केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी छानबिन समिति गठन गर्न र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेर जनताको पैसा खाएको बताउँदै खतिवडाले भने, ‘सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशी दुरुपयोग गरेर आर्थिक तथा वित्तीय अपराध गरेका दुखद घटना सार्वजनिक भइरहेका छन्’, उनले थपे, ‘सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको समेत नाम आइसकेको छ । हामी समग्र समस्या समाधानका लागि छानविन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्छौँ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले आगामी वर्खामा हुनसक्ने क्षतिको आँकलन गरी सरकारलाई पूर्वतयारी गर्न पनि माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाई होल्ड, चरम अनियमितता गरेको आरोप

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाई होल्ड, चरम अनियमितता गरेको आरोप

त्यस्तै नेकपा सांसद वर्षमान पुनले खरेलका विषयमा धेरै बिषय उठेकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख गरे । एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले समितिमा उजुरी नपर्दा पनि शंका...
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु...
विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।