नेभिगेशन
सबै कुरा

कान्तिराजपथमा कार दुर्घटना, तीन जना गम्भीर घाइते

काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिकाको कान्तिराजपथ सडकमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुरबाट हेटौंडातर्फ जाँदै गरेको ग३च ९४७५ नम्बरको कार  कान्तिलोकपथ सडकखण्ड अन्तरगत बकैया– १२ ठिङ्गनामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

Ncell
Extreme Energy

भण्डारीका अनुसार दुर्घटनमा बारा निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षको सन्दिप शाह, रौतहट मौलापुर नगरपलिकका ६ बस्ने १७ वर्षका विबेक शाह, भिमफेदी गाउपालिका वडा नम्बर ८ बस्ने ६५ वर्षका प्रेम बहादुर ब्लोन घाइते भएका छन् । उनीहरुको हेटौंडामा उपचार भैरहेको छ भने अवस्था गम्भिर रहेको प्रहरीले जनाएकाे छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ ।
रसुवा बाढी : मान्छे खोज्न रसुवामा ‘जम्बो’ र ‘रक्की’, नुवाकोटमा ‘लियो’ र ‘कालु’ कुकुर परिचालन

रसुवा बाढी : मान्छे खोज्न रसुवामा ‘जम्बो’ र ‘रक्की’, नुवाकोटमा ‘लियो’ र ‘कालु’ कुकुर परिचालन

भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त केनाइन (कुकुर) टोलीलाई परिचालन गरेको छ ।
भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला परे ?

भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला परे ?

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेलापरेको छ । यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन् ।
भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको...

भर्खरै