नेभिगेशन
सबै कुरा

आजपनि सर्यो प्रतिनिधिसभा बैठक

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक सरेको छ । आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै दिउँसो २ बजेका लागि सरेको हो । ११ बजेका लागि बस्ने भनिएकाे बैठक सूचना टाँस गरि सरेकाे जानकारी गराइएकाे हाे ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण बैठक सरेको हो । 

Ncell
Extreme Energy

गत शुक्रबार पनि विभिन्न कारण देखाउँदै ११ बजेको बैठक २ बजेका लागि सरेको थियो । २ बजेका लागि सरेको बैठक बस्न नसक्दा आइतबार ११ बजेका लागि बोलाइएको थियो । तर आइतबार पनि निर्धारित समयमा बैठक बस्न सकेन । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको...
बाढी प्रभावित रसुवामा सरकारले ७८ प्रतिशत घरमा पुर्‍यायो विजुली

बाढी प्रभावित रसुवामा सरकारले ७८ प्रतिशत घरमा पुर्‍यायो विजुली

भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...

भर्खरै