नेभिगेशन
सबै कुरा

र्‍यापर रेडक्यापको ‘लेभलको गाना’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । र्‍यापर गौरव पौडेल रेडक्यापले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर पौडेलले आफ्नै आधिकारिक युट्युब च्यानल ‘रेडक्याप म्युजिक’मार्फत  ‘लेभलको गाना’ रिलिज गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि करिब आधा दर्जन गीत सार्वजनिक गरिसकेका पौडेलले आइतबार २ मिनेट ५४ सेकेन्डको गीत सार्वजनिक गरेका हुन् । शब्द, कम्पोज र स्वर आफ्नै राखेर र्‍याप सार्वजनिक गरेका उनले यस विधामा सकै कुरा खुलेर राख्न पाउने बताउँछन् । ‘खुलेर सबै कुरा राख्न पाउनुपर्छ भन्ने मेरा पुरानै मान्यता हो । स्वभाव पनि त्यस्तै छ ।’, र्‍यापर पौडेलले भने, ‘यो विधा (र्‍याप) मा पनि त्यहि कुरा लागू हुने भएका कारण जन्मदिनमा थप खुल्न चाहेको हुँ ।’

Ncell
Extreme Energy

पर्वत घर भएका र्‍यापर पौडेल सञ्चारकर्मीसमेत हुन् । सानैदेखि साहित्यिक क्षेत्रमा रुची राख्ने पौडेल काठमाडौँ आएर संघर्ष गर्दै आफ्नै गाथालाई गीतमा प्रस्तुत गर्नेदेखि देशका वेथितिबारे उजागार गर्दै आएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘एक्स्ट्रिम म्युजिक सिरिज’: नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !

‘एक्स्ट्रिम म्युजिक सिरिज’: नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !

एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकड्र्स र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन् । सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक...
रोशनराज भट्टराई र एलिना चौहानको 'तीजको लहर' गीत सार्वजनिक

रोशनराज भट्टराई र एलिना चौहानको 'तीजको लहर' गीत सार्वजनिक

गीतकार रोशनराज भट्टराई र गायिका एलिना चौहानकाे नयाँ तीज गीत 'तीजको लहर' सार्वजनिक भएको छ ।
लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भी विपक्षीको नाममा अल्पकालिन अनतरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र...
अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

ब्रेन क्यान्सरका कारण विवेकको निधन भएको वर्ष दिनको तिथि पारेर गीत रिलिज गरिएको हो । विवेकको उपचार चलिरहेको समयमा अमेरिकाबाट सिर्जनाले पोस्ट गर्ने भिडियोहरु नेपाल र भारतमा सामाजिक...