नेभिगेशन
सबै कुरा

विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड (फाेटाे फिचर)

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । दाहालले सोमबार प्रतिनिधिसभामा चौथोपटक विश्वासको मत मागेका थिए । प्रधानमन्त्रीको पक्षमा १५७ मत र विपक्षमा शुन्य परेको हो । त्यस्तै दिन्न भन्नेमा १ मत परेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको अवरोधकै बिच विश्वासको मत मागेका थिए । कांग्रेस सहित विपक्षी दलहरुको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । १५ मिनेटपछि पुन सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने वत्तलब्यका लागि समय दिएका थिए । साथै उनले प्रधानमन्त्रीलाई रोष्टममा पुग्न सहजीकरण गर्न मर्यादापालकलाई निर्देशन दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले रोस्टममा पुगेर बिश्वासको मतको प्रस्ताव पेश गरेका थिए । 

Ncell
Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।