नेभिगेशन
सबै कुरा

जरुरी परे १०/१२ वटा विश्वासको मत लिन्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको अहिलेको क्रियाकलापको नतिजा आगामी चूनावमा देखिने टिप्पणी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार संसद भवनमा कांग्रेसले कस्तो मूल्य चूकाउनुपर्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले यो अव आउने चूनावमा देखिने प्रतिक्रिया दिनुभयो । पटक पटक विश्वासको मत लिने अवस्थाका बिषयमा प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले नेपालमा मात्रै नभइ विश्वमा पनि पटक पटक विश्वासको मत लिनुपर्ने घटना भएको भन्दै जरुरी परे १०–१२ वटा विश्वासको मत लिने जिकिर गरे

Ncell
Extreme Energy

प्रधानमन्त्री प्रचण्डले सोमबार चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।