नेभिगेशन
सबै कुरा

महानगरका चालक पक्राउ परेपछि बालेनको आक्रोस : सिंहदरवार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहोर बोक्ने सावरीका चालकलाई समाइएको भन्दै मेयर बालेन साह आक्रोसित बनेका छन् । उनले चालकहरुलाई तत्काल ससम्मान रिहा नगरे सिहदरबार लगायत सबै पार्टी कार्यालयको फोहोर नउठाउने चेतावनी समेत दिएका छन् । साथै उनले नेताहरुको घरको समेत फोहोर नउठाउने चेतावनी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन  सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर उठ्दैन । को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन ।’

Ncell
Extreme Energy

उनले दावी गरेकाे चालक पक्राउ पर्नुकाे कारण भने खुलेकाे छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।