नेभिगेशन
सबै कुरा

कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जारी (फाेटाे फिचर)

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारीको रकम हिनामिना गरेको भन्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निरन्तर राजीनामा र संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आएको कांग्रेसको बैठक सुरु भएको हो । आजको बैठकमा बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

Ncell
Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।