नेभिगेशन
सबै कुरा

११ बजे संसद बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल सहित १४ कार्यसूची

काठमाडौँ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा १४ वटा सम्भावित कार्यसूची रहेका छन् । जसमा आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तरको अवरोध गर्दै आएका कारण पास हुने नहुने अनिश्चित छ । 

Ncell
Extreme Energy

नेपाली कांग्रेसको माग बमोजिम संसदीय छानबिन समिति बनाउने सहमति भएपनि समितिको कार्यादेशमा सहमति जुट्न सकेको छैन । सहमति जुटाउन बिहानैदेखि  शिर्ष नेताहरु छलफलमा जुटेका छन् । सहमति नजुटे पनि पेलेरै नीति तथा कार्यपक्रम पास गाराउने पक्षमा सरकार देखिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।