नेभिगेशन
सबै कुरा

आर्थिक वर्ष २०८१ / ०८२ को नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संसद्बाट पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुत संसदबाट आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम पारित भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुखले घोषणा गरेका थिए ।  

Ncell
Extreme Energy

सरकारको नीति तथा कार्यक्रममा पेश भएका दुई वटा संशोधन बहुमतले अस्वीकृत भएको थियो । अब जेठ १५ गतेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । 

सभामुख देवराज घिमिरेले सरकारको बजेट प्रस्तुत गर्नका संयुक्त सदनको बैठक जेठ १५ गते दिउँसो १ बजेका लागि आह्वान गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।