नेभिगेशन
सबै कुरा

राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियाेगमा गोदावरीका नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले  ललितपुरको लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले मेयर महर्जन सहित ४ जना नगरपालिकाका कर्मचारी र ९ जना क्रसर सञ्चालक गरि १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Ncell
Extreme Energy

उनीहरुले उत्खनन् भएका सामाग्रीहरु सरकारी दररेटनै कम कायम गरी ठेक्का दिएको आयोगको आरोप छ । आयोगको अभियोगपत्रमा उनीहरुले रेटमा छल गरेर राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको उल्लेख छ । 

उनीहरुविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दै कुल एक अर्बभन्दा बढी बिगो माग दाबी गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।