नेभिगेशन
सबै कुरा

टी २० विश्वकप: नेपालले आज पहिलो खेल नेदरल्यान्ड्सविरूद्ध खेल्ने

काठमाडौं । आइसीसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरूद्ध आज राति आफ्नो पहिलो खेल खेल्दैछ।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार राति सवा नौ बजे हुँदैछ । आजको खेलपछि नेपालले ११ जुनमा श्रीलंकाविरुद्ध दोस्रो खेल खेल्नेछ । यो खेल फ्लोरिडामा हुने छ । यस्तै  नेपालले  १४ जुनमा दक्षिण अफ्रिकाविरुद्ध र १६ जुनमा बंगलादेशविरुद्ध खेल्नेछ  । यी दुबै खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट रंगशालामा  हुने छन् ।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टप एण्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्विरहरु)

टप एण्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्विरहरु)

१६ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह,...
एनपिएल अक्सनमा १५० खेलाडीको अन्तिम सूची घोषणा, यी हुन् ‘ए’ र ‘बि’ ग्रेडमा परेका खेलाडी

एनपिएल अक्सनमा १५० खेलाडीको अन्तिम सूची घोषणा, यी हुन् ‘ए’ र ‘बि’ ग्रेडमा परेका खेलाडी

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सार्वजनिक गरेकोे सूचीमा ४५८ जना खेलाडीले दर्ता गरेकामा ती खेलाडीको अन्तिम सूची घोषणा गरेको छ । एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको...
खेलाडीलाई आजीवन मासिक भत्ताको सुरुआत गरेका छौँः मन्त्री चौधरी

खेलाडीलाई आजीवन मासिक भत्ताको सुरुआत गरेका छौँः मन्त्री चौधरी

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले खेलकुदको दौरानमा हुने दुर्घटनामा खेलाडीको उपचारका लागि खेलाडी दुर्घटना बिमा पनि लागू भइसकेको जानकारी दिए ।
इतिहास रचेर फर्किएका रवीन्द्रको भव्य स्वागत (तस्बिरहरु)

इतिहास रचेर फर्किएका रवीन्द्रको भव्य स्वागत (तस्बिरहरु)

ढाट आइतबार राति भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली बनेका थिए ।