नेभिगेशन
सबै कुरा

नागरिक उड्डयन प्राधिकरणको नवनिर्मित भवनको प्रधानमन्त्रीद्वारा उद्धाटन

२९ भदाै - करिब २ अर्ब  लागतमा नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको नयाँ भवनको उद्धाटन भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिनामंगलमा बनाइएको उक्त भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।

Ncell
Extreme Energy

कार्यालयका सबै विभाग बबरमहलबाट सिनामंगलमा स्थान्तरण भइसकेका छन्। उद्धाटन भएसँगै प्राधिकरणले सिनामंगलमा बनेको नयाँ भवनबाट पूर्णरुपमा काम सुचारु गरेको छ । 

१२ तल्ले नयाँ भवन ८ वर्षअघि निर्माण सुरु भएको थियो। यो भवनको निर्माणकार्य चालु आर्थिक वर्षमा मात्रै सकिएको हो। 

१२ तले नयाँ भवनमा पाँच सयभन्दा बढी कर्मचारीले काम गर्न सक्नेछन्। भवनमा ६६ वटा गाडी र ११५ वटा मोटरसाइकल स्कुटर पार्किङ गर्न सकिन्छ। यो भवनमा तीवनटा तलामा सवारी पार्किङको व्यवस्था गरिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि टेकुबाट एलपी ग्यास वितरण सुरु

उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि टेकुबाट एलपी ग्यास वितरण सुरु

हालै मन्त्री यादवले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन नेपाल आयल...
सहकारी कसुर हेर्ने छुट्टै इजलास गठनकाे माग सहित  मन्त्री रावलले बुझाइन्  प्रधानन्यायाधीशलाई प्रतिवेदन

सहकारी कसुर हेर्ने छुट्टै इजलास गठनकाे माग सहित  मन्त्री रावलले बुझाइन्  प्रधानन्यायाधीशलाई प्रतिवेदन

कार्यदलको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटनाभन्दा फरक, ठूलो संख्यामा नागरिकको जीवन, सम्पत्ति र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक–आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ। यस्ता मुद्दाको प्रभावकारी...