नेभिगेशन
सबै कुरा

हत्या प्रकरणमा पक्राउ परेका दिपेन्द्र राई मदिरामा लट्ठ

काठमाडौंको गैरीगाउँमा भएको चार जनाको हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेका दिपेन्द्र राई मदिरामा लट्ठ भएका कारण घटना मदिरा सेवन पछि भएको आशंका प्रहरीले गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ प्रहरी परिसरका अधिकारीका अनुसार अहिलेसम्म राई मदिरामा लट्ठ छन् भने सोधेका कुराको जवाफ दिइरहेका छैनन् । 
मदिरा सेवन पछि घटना भएको आशंका गरिएपनि घटनास्थलमा भने मदिरा सेवनको प्रमाण नभेटिएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

गैरीगाउँ स्थित समिलमा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा सुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । यस्तै मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको पनि हत्या भएको छ । 

उनीहरूको शव परीक्षणका लागि टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...