नेभिगेशन
सबै कुरा
संवैधानिक परिषद :

निर्वाचन आयुक्तमा कृष्णमान प्रधान नियुक्त गर्न सिफारिस

काठमाडाैँ । निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान नियुक्त गर्न सिफारिस भएको छ । आइतबार बसेको संवैधानिक परिषदले निर्वाचन आयोगको रिक्त आयुत्त पदमा प्रधानलाई नियुक्त गर्न सिफरिस गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बसेको परिषदको बैठकले की आयोगको आयुक्तमा प्रधानलाई नियुक्त गर्न सिफारिस गरेको परिषदकी सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा रानाकाले बताइन् ।  त्यस्तै अन्य संवैधानिक अंगको पदाधिकारीमा भने नियुक्तिको सिफारिस नभएको उनले बताइन् । 

Ncell
Extreme Energy

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बसेको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् ।
सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीकाे केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।
बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।
पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध...