नेभिगेशन
खेलका कुरा

कराँतेको ५३ केजी तौल समूहमा धादिङकी समिक्षा ढुंगाना ८ औं साफका लागि छनोट

काठमाडौँ । कराँतेको ५३ केजी तौल समूहमा धादिङकी समिक्षा ढुंगाना ८ औं साफका लागि छनोट भएकी छिन् ।  धादिङको नीलकण्ठ ५ खाल्टेकी समिक्षा ढुङ्गाना भुटानमा हुने ८ औं दक्षिण एशियाली कराँते प्रतियोगिताका लागि नेपालबाट छनोट भएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती प्रदेश स्तरीय प्रतियोगिता जित्दै राष्ट्रिय छनोट प्रतियोगिताको समेत फाइनलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशबाट धादिङकी समिक्षा ५३ केजी तौल समुहबाट दक्षिण एशियाली प्रतियोगिताको लागि छनोट भएकी हुन् । बागमती प्रदेश स्तरीय ५३ केजी तौल समूहको छनोट चरणमा ढुङ्गानाले गोल्ड मेडल जित्दै छनौट भएकी हुन् ।  बागमती प्रदेशले आयोजना गरेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८० मा पनि उनी धादिङबाट छनोट भएकी थिइन ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप खेलका कुरा
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् ।
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

नेपालको निःशुल्क खेलकुद पूर्वानुमान एप ‘खेलो’ले आफ्नो पहिलो गेमवीकका विजेता घोषणा गरेको छ। ५४ अंकमा बराबरी भएपछि टाइब्रेक नियमका आधारमा किसन कोइराला पहिलो गेमवीक च्याम्पियन बनेका हुन्।
एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए ।

भर्खरै