नेभिगेशन
सबै कुरा

बाँकेस्थित पूर्वपश्चिम राजमार्गमा बम विस्फोट

३१ भदौ, बाँके । बाँकेको राप्ती सोनारी गाउापालिका ८ स्थित पूर्वपश्चिम राजमार्ग बम विस्फोट भएको छ । विस्फोटका कारण राजमार्गको आधा भागमा ठूलो खाल्डो परेको थियो । अहिले उक्त पुरिसकीएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विस्फोटन भएको सूचना पाएपछि बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले उक्त ठाउँको अवलोकन गरेको छ । अवलोकनका क्रममा उक्त विस्फोटक पदार्थ द्वन्द्वको समयमा राखिएको माइन हुनसक्ने अनुमान गरिएको छ । 

Ncell
Extreme Energy

विस्फोटमा मानवीय क्षति नभएपनि राजमार्गको आधा भागमा खाल्डो परेको थियो । सडक डिभिजन कार्यालयको टोलीले खाल्डो पुरी दुईतर्फी सवारी चल्ने बनाईसकेको छ । बिहान भने सवारी एकतर्फी मात्र चल्न पाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...