नेभिगेशन
सबै कुरा

एमालेले असोज ३ गते राष्ट्रिय झण्डासँग सेल्फी खिच्ने कार्यक्रम गर्ने

१ असाेज - नेकपा एमालेले संविधान दिवस अर्थात असोज ३ गते राष्ट्रिय झण्डासँग सेल्फी खिच्ने कार्यक्रम गर्ने भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ एक भिडियो सन्देश जारी गर्दै संविधान दिवसको दिन सबै नागरिकलाई राष्ट्रिय झण्डासँग सेल्फि खिच्न अनुरोध गरेका छन् । 

‘असोज ३ को मर्निङ् वाक, नेस्नल वाक, सेल्फी विथ नेस्नल फ्ल्याग’, उनले भनेका छन्, ‘असोज ३ गते नारायणचौरमा भेट गरौं, यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाऔं’ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।