नेभिगेशन
सबै कुरा

अपडेटः इलेक्ट्रो हाइड्रोपावर पहिराेमा परी १२ श्रमिक घाइते

काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माणाधिन इलेक्ट्रो हाइड्रोपावरको संरचना भत्किदा १२ जना श्रमिक घाइते भएका छन् ।  जिल्लाको भोटेकोशी गाउँपालिका ४ हिम्दीमा निर्माणाधिन  हाइड्रोपावरको पर्खाल भत्किएको  भोटेकोशी गाउँपालिकाका सूचना अधिकारी गंगासागर पौडेलले पुष्टी गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पालिका कार्यालय नजिकै रहेको हाइड्रोपावरको निर्माणाधिन पर्खाल भत्किएको पौडेलले सिधाकुरालाई बताए । केहीबेर अघि भएको दुर्घटनामा १२ जना श्रमिक घाईते भएको जानकारी आएको पौडेलले बताए । जसध्ये २ जनालाई पालिकाको २ वटा एम्बुलेन्समार्फत काठमाडौँ पठाईसकिएको छ । दुर्घटनामा  नेपाली सेनाद्धारा उद्धार कार्य जारी रहेको भन्दै उनले बिस्तृत विवरण नआइसकेको बताए ।   घाइतेहरुकाे पहिचान नभइसकेकाे पनि उनले बताए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

बालेन भन्छन्ः जलवायु परिवर्तनको शिकार भयौँ, अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी उठान गरौँ

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने...
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र...
टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (DHM) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा–नुवाकोटसहित प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल...
आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

आज कुन कुन हाइड्रोको सुरुङमा उद्धार प्रयास भइरहेको छ ?

नेपाली सेनाले आज दिनभरमा बाढी प्रभावित क्षेत्रबाट १०९ जनाको उद्धार गरिएको जनाएको छ । सेनाका अनुसार आज एक जर्मन नागरिक सहित १०९ जनाको हवाई उद्धार गरिएको हो ।