नेभिगेशन
सबै कुरा

जन आवाज सुन्न रोल्पामा रवि लामिछाने

२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको दस्तावेज निर्माणको लागि जनताको आवाज सुन्ने भएको छ । सो क्रममा समापति रवि लामिछाने रोल्पा पुगेका छन् । जनआवाज सुन्न पार्टीले सभापतिसँगै १९ जना नेताहरुलाई १९ जिल्लामा खटाएको छ । पार्टीका अनुसार नेताहरुले आफ्नो जिम्मेवारीमा परेको जिल्ला पुगेर जनताको आवाज सुन्नेछन् र सुझाव दिनेछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले यसलाई जनआवाज सुन्ने कार्यक्रम भनेको छ । पहिलो चरणमा उक्त कार्यक्रम असोज ३ गतेदेखि ७ गतेसम्म चल्ने छ । पहिलो चरणमा जनआवाज सुन्न सभापति रवि लामिछाने रोल्पा पुगिसकेका छन् । भने पार्टी उपसभापति डी.पी. अर्याल पर्सा पुग्ने छन् । त्यस्तै महामन्त्री मुकुल ढकाल कालिकोट पुग्ने बताइएको छ । 

Ncell
Extreme Energy

विराजभक्त श्रेष्ठ बैतडी, सुमना श्रेष्ठ कैलाली, सन्तोष परियार कपिलवस्तु, कविन्द्र बुर्लाकोटी कञ्चनपुर, शिशिर खनाल रसुवा, विपिन आचार्य संखुवासभा, डा.स्वर्णिम वाग्ले तनहुँ, मनिस झा पर्वत, डा. तोसिमा कार्की डोटी, गणेश कार्की सिन्धुपाल्चोक, गणेश पराजुली ओखलढुंगा, हरि ढकाल सोलुखुम्बु, क्रान्तिशिखा धिताल खोटाङ, रमेश प्रसाई सुर्खेत, कमल सुबेदी रौतहट र शंकर श्रेष्ठ इलाम पुगने छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।