नेभिगेशन
सबै कुरा

न्युरोडको पार्किङ : सडकबाट हट्यो, गल्ली छिर्यो (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा गरिने दुईपाङ्ग्रे सवारी साधनको पार्किङ्ग हटाएपछि अहिले गल्ली र चोकहरु पार्किङ्ग स्थलको रुपमा परिणत भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेष गरि महानगरपालिकाभित्र वसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डव वरिपरिका क्षेत्र, मारुहिती क्षेत्र अहिले पार्किङ्ग स्थल बनेका छन् । त्यसैगरि संकटा मन्दिर क्षेत्र पनि पार्किङ्ग स्थलमा परिणत भएको छ । 

Ncell
Extreme Energy

साँस्कृतिक नगरिको रुपमा परिचित काठमाडौँ महानगरका सम्पदाहरु मोटरसाइकल र स्कुटरले छोपिएको छ । 

यसरी गल्ली र चोकहरुमा पार्किङ्ग गर्नाले पैदलयात्रा गर्ने सर्वसाधारणलाई समस्या परेको भने नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले के सन्देश र सूचना लिने हो यस कुरा पनि सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिएको छ । 

न्युरोडको पार्किङको विकल्पमा महानगरले सुन्धारामा पार्किङ्गको निशुल्क व्यवस्था गरिदिएको छ तर पसल अगाडि लगेर मोटरसाइकल रोक्ने बानीले गल्लीहरु पार्किङ्मा परिणत भएका छन् । 


















प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः ७ दिनमा १०५८ को मृत्यु पुष्टि

भोटेकोशी बाढीः ७ दिनमा १०५८ को मृत्यु पुष्टि

आज दिउँसो २ बजेसम्म १०५८ शव फेला परेको प्रहरीले जनाएको छ ।
रसुवा बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना सम्पर्कमा

रसुवा बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना सम्पर्कमा

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार भक्तपुर ठेगाना भएका १९ जना बाढीपछि सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ ।
सुरुङमा भारत, चीन र कोरियाका उद्धारकर्मी

सुरुङमा भारत, चीन र कोरियाका उद्धारकर्मी

सरकारले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको उद्धारमा नेपाली सेनासँगै ३ देशका विशेषज्ञ परिचालित भएको जनाएको छ ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १०१० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १०१० पुग्यो

हिलेसम्म १०१० शव फेला परेको प्रहरीले जनाएको छ ।