थप सबै कुरा
भोटेकोशी बाढीः ७ दिनमा १०५८ को मृत्यु पुष्टि
आज दिउँसो २ बजेसम्म १०५८ शव फेला परेको प्रहरीले जनाएको छ । मंगलबार, भदौ १६, २०८३
रसुवा बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना सम्पर्कमा
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार भक्तपुर ठेगाना भएका १९ जना बाढीपछि सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ । मंगलबार, भदौ १६, २०८३
सुरुङमा भारत, चीन र कोरियाका उद्धारकर्मी
सरकारले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको उद्धारमा नेपाली सेनासँगै ३ देशका विशेषज्ञ परिचालित भएको जनाएको छ । मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १०१० पुग्यो
हिलेसम्म १०१० शव फेला परेको प्रहरीले जनाएको छ । मंगलबार, भदौ १६, २०८३भर्खरै
- भोटेकोशी बाढीः ७ दिनमा १०५८ को मृत्यु पुष्टि
- सभामुखले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने
- पृथ्वी राजमार्गको नौबिसे-मलेखु खण्ड ३ ठाउँमा भासियो
- रसुवा बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना सम्पर्कमा
- सुरुङमा भारत, चीन र कोरियाका उद्धारकर्मी
- रास्वपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १०१० पुग्यो
- राष्ट्रियसभाले पारित गर्यो विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव










-1787142886.jpg)
