नेभिगेशन
सबै कुरा

बारामा यात्रुबाहक बस दुर्घटना, १३ जना घाइते

बारा । बारामा आज भएको यात्रुबाहक बस दुर्घटनामा परेर १३ जना घाइते भएका छन ।  दुर्घटनामा परी गम्भिर घाइते भएका २ जनालाई उपचारका लागि सिमरा अस्पताल पठाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै यात्रुवाहक बस अनियन्त्रित हुँदा भएको सवारी दुर्घटनामा परी १३ जना घाइते भएको हुन् । उनीहरु सबैको सकुशल उद्धार गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

मलंगवाबाट बिरगंजतर्फ जादै गरेको ना ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना भएको शसस्त्र प्रहरी बल २ नम्बर बाहिनी हेड्क्वार्टर ,महोत्तरीका एसपी शशी पाण्डेले जानकारी दिए । उक्त गाडीमा ३१ जना यात्रुहरु सवार थिए ।

दुर्घटना घाइते भएकाहरुको उद्धारका लागि शसस्त्र प्रहरीको ४० नम्बर रिजर्भ गण बाराबाट सुरक्षा फौज खटिएको थियो । गम्भिर घाइते भएकाहरुलाई तत्काल उनीहरुकै गाडीमा राखेर अस्पताल पुर्याइएको र थपलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको एसपी पाण्डेले सिधाकुरालाई जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा भेटिएका शव पहिचानका लागि यस्ताे छ  डिएनए परीक्षणकाे प्रक्रिया

बाढीमा भेटिएका शव पहिचानका लागि यस्ताे छ  डिएनए परीक्षणकाे प्रक्रिया

नेपालमा रहेका, सम्पर्कविहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि महाराजगञ्जस्थित प्रहरी अस्पतालको प्रयोगशाला वा...
बाढीले डुबाएको विद्यालय सफाइमा सेना

बाढीले डुबाएको विद्यालय सफाइमा सेना

भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माविमा नेपाली सेनाले सरसफाइ गर्दैछ ।
नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

सोमबार बिहान ५ बजेदेखि निरन्तर सञ्चालन गरिएको खोजीका क्रममा सोमबार दिउँसो २ बजेसम्म नगर वन टापु क्षेत्रमा १० वटा शव फेला परेका छन् । त्यस्तै, सोही क्षेत्रमा थप...
पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन् ।