नेभिगेशन
सबै कुरा

सर्लाहीबाट काठमाण्डौ जाँदै गरेको हायस सिन्धुलीमा दुर्घटना, ११ जना घाइते

काठमाडाैँ । सर्लाहीबाट काठमाण्डौ जाँदै गरेको हायस दुर्घटनामा परेको छ । शुक्रबार मध्यान्ह सिन्धुलीको गोलोन्जोरमा उक्त हायस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिउँसो करिब पौने १२ बजे जिल्लाको गोलोन्जोर गाउँपालिका–७ स्थित सुनकोसी मरीन डाइभर्सन नजिक अनियन्त्रित भएर हायस सडकबाट करिव ३० मिटर तल खस्दा ११ जना घाइते भएका हुन् । 

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घट्नास्थलमा सशस्त्र प्रहरीको विपद व्यवस्थापन सुरक्षा बेस खुर्कोटबाट गोताखोर सहितको टोली परिचालन गरिएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी उपचारको लागि खुर्कोटको शुभजीवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीले डुबाएको विद्यालय सफाइमा सेना

बाढीले डुबाएको विद्यालय सफाइमा सेना

भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माविमा नेपाली सेनाले सरसफाइ गर्दैछ ।
नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

सोमबार बिहान ५ बजेदेखि निरन्तर सञ्चालन गरिएको खोजीका क्रममा सोमबार दिउँसो २ बजेसम्म नगर वन टापु क्षेत्रमा १० वटा शव फेला परेका छन् । त्यस्तै, सोही क्षेत्रमा थप...
पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन् ।
बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा समेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ।