नेभिगेशन
सबै कुरा

निर्मला पन्त प्रकरणको अनुसन्धान निष्कर्ष नजिक पुगेको छः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान अत्यन्त नजिक पुगेको बताएका छन् । आइतबार गृहमन्त्रालयमा आयोजिक कार्यक्रममा उनले सोबारे खुलाएका हुन् । 

‘मैले नभनौँ भनेको तर भन्नैपर्ने भयो । निर्मला पन्तको विषयमा अत्यन्त नजिक पुगेका छौँ हामी । एकदमै नजिक । बारम्बार मलाई सोधियो तर मैले कैले पनि भनिन । किनकी रिजल्ट आयोस् अनी भनौला भनेर ।’ उनले भने, ‘तर सुरक्षा निकायलाई राम्रोसँग थाहा छ हामी कति नजिक पुगेका छौँ भनेर । मलाई क्रेडिट चाहिँदैन । क्रेडिट सबे नेपाल प्रहरीले लिओस् । कुनै मन्त्रीले, नेताले कहिल्ये क्रेडिट नपाओस् । नेपाल प्रहरीले पाओस् । नेपाल प्रहरी सक्षम छ ।’ 

Dish Home
Global Ime Bank

साथै उनले  आफू मन्त्री भएर आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतको ‘अपरेसन सिन्दूर’ विरुद्ध पाकिस्तानको ‘अपरेसन बुन्यान अन मार्सुस’

भारतको ‘अपरेसन सिन्दूर’ विरुद्ध पाकिस्तानको ‘अपरेसन बुन्यान अन मार्सुस’

अपरेसन बुन्यान अन मार्सुस अन्तर्गत भारतका प्रमुख सैन्य प्रतिष्ठानलाई लक्षितगरि आक्रमण गरिने छ ।
भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त

भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त

पाकिस्तानको ‘द रेसिस्टेन्ट फोर्स (टीआरएफ)’ले गत ‘२२ अप्रिल’मा पहलगाममा २६ जना सर्वसाधरण मानिसको ज्यान लिने गरी हमला गरेको बताउँदै उनले त्यसपछि पनि जम्मु–काश्मीर क्षेत्रका सर्वसाधरण जनतासहित धार्मिक, पुरातात्विक...
अर्थमन्त्री विष्णु पौडेललाई उद्योगीले रवि लामिछानेले जस्तै गम्भीर भएर बर्तमान सरकारले पनि काम गर्नुपर्यो भनेपछि...

अर्थमन्त्री विष्णु पौडेललाई उद्योगीले रवि लामिछानेले जस्तै गम्भीर भएर बर्तमान सरकारले पनि काम गर्नुपर्यो भनेपछि...

‘म विशुद्ध उद्योगी–व्यापारी हुँ। मलाई कुनै दल विशेषको पक्षपोषण र राजनीतिक लाभ–हानीको कुरा गर्नु छैन। रवि लामिछानेले गृहमन्त्री भएको समयमा भन्सार नाकाबाट हुने चोरी पैठारी पूर्णरुपमा बन्द भएको...
रविन्द्र मिश्रमाथि पनि राजनीतिक प्रतिशोध !

रविन्द्र मिश्रमाथि पनि राजनीतिक प्रतिशोध !

वैशाख १४ गते राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई अदालत पेश गरिएको थियाे । मिश्रको हातमा हतकडी थियो । उनी हात जोडेर नमस्कार गर्न खोज्दै थिए । तर प्रहरीले...

भर्खरै