नेभिगेशन
सबै कुरा

सिमलताल दुर्घटनाः हराएको बसको यसरी हुँदैछ खोजी (तस्विरहरु)

चितवन । चितवनको सिमलतालमा लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई यात्रु बसको खोजी कार्य आईतबार पनि चिलरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका टोलीले आईतबार बिहान देखि खोजी कार्य सुरु गरेका हुन् । नदीमा पानीको सतह केही घटे पनि यात्रु बस अझै भेटिएका छैनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाको विपद् व्यवस्थापन गण आँपटाडीले समेत घटना स्थलमा ३ जना गोताखोरको सहेतले खोजी गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको चितवनको कुरिनटारमा  रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट १० जना गोताखोर सहितका टोलीहरुले आज चितवनको घुमाउनेबाट खोजी कार्य सुरु गरेको छ भने पानीभित्र क्यामरा पठाएर खोज्ने कार्य समेत गरिएको छ । 

Everest cinsult

सो क्यामराको प्रयोगले नदीको २० मिटर तलसम्म हेर्ने सकिने शिक्षालयका सहायक समादेशक जनक पुरीले जानकारी दिए ।  त्यस्तै कुरिनटार  क्षेत्रमा पनि खोजी तथा उद्धार कार्यमा डुङ्गा परिचालन गरिएको छ। हालसम्म वेपत्ता ५ जनाकाे शव भेटिएकाे छ ।







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउँछौँः अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउँछौँः अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

त्यस्तै उनले इमानदार उद्योगी व्यापारीहरू कानुनका कारण बदनाम बन्ने अवस्था आउन नदिन काम गर्ने प्रतिवद्धता जनाएका छन् । ‘राज्यका कारण रोजगारी सृजना गर्नेले अब दुःख हैरानी पाउँदैन त्यसको...
सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्री रावलको चेतावनी: मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्री रावलको चेतावनी: मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

मन्त्री रावलले भनिन्,'जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन,नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ ।
प्रमुख प्रशासकीय अधिकृत विहीन रहेका ४ वटा उपमहानगरपालिकामा सरकारले पठायो सहसचिव

प्रमुख प्रशासकीय अधिकृत विहीन रहेका ४ वटा उपमहानगरपालिकामा सरकारले पठायो सहसचिव

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवकारुपमा काजमा खटाइएको जनाइएको छ ।
काठमाडौँका पूर्व सीडीओ छवि रिजाललाई  हाजिर जमानीमा रिहा गर्ने निर्णय

काठमाडौँका पूर्व सीडीओ छवि रिजाललाई  हाजिर जमानीमा रिहा गर्ने निर्णय

रिजाल जेनजी आन्दोलन भएको समयमा काठमाडौँका सीडीओ थिए । उनीमाथि भदौ २३ को आन्दोलन दवाउन दमन गरेको आरोप छ ।

भर्खरै