नेभिगेशन
सबै कुरा

यस्तो बन्यो केपी ओली नेतृत्वको मन्त्रीमण्डल

काठमाडाैँ । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारले २२ सदस्यीय मन्त्रीमण्डल गठन गरेको छ । जसमध्ये सोमबार राष्ट्रपति निवास सितलनिवासमा १९ मन्त्रीहरुको सपथ ग्रहण भएको हो । जसमध्ये प्रकाशमान सिंह र विष्णु प्रसाद पौडेल उपप्रधानमन्त्री समेत हुन् । नवनियुक्त प्रधानमन्त्रीको सपथग्रहणसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई पनि पथ तथा गोपनियताको सपथ गराएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यी हुन् ओली नेतृत्वको सरकारका मन्त्रीहरु :

Ncell
Extreme Energy
  1. केपी शर्मा ओली – प्रधानमन्त्री
  2. प्रकाशमान सिंह  –  उपप्रधानमन्त्री /शहरी विकास 
  3. विष्णु प्रसाद पौडेल – उपप्रधानमन्त्री/अर्थ 
  4. पृथ्वी सुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि 
  5. रमेश लेखक – गृह 
  6. शरदसिंह भण्डारी – श्रम रोजगार तथा सामाजिक सुरक्षा
  7. डा. आरजु राणा – परराष्ट्र 
  8. प्रदीप यादव – खानेपानी 
  9. बलाराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 
  10. दामोदर भण्डारी – उद्योग वाणिज्य तथा आपूर्ति 
  11. नवलकिशोर साह सुडी – मन्त्री, महिला बालबालिका तथा जेष्ठ नागरिक 
  12. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात 
  13. तेजुलाल चौधरी – युवा तथा खेलकुद 
  14. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या 
  15. अजयकुमार चौरासिया – कनुन न्याय तथा संसदीय मामिला
  16. बद्रीप्रसाद पाण्डे – संस्कृति पर्यटन तथा नागरिक उडड्यन 
  17. रामनाथ अधिकरी – कृषि तथा पशुपंक्षी विकास
  18. विद्या भट्टराई – शिक्षा विज्ञान तथा प्रविधि
  19. मानवीर राई – रक्षा
  20. दीपक खड्का – उर्जा, जलस्रोत तथा सिंचाई
  21. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन 
  22. ऐनबहादुर शाही ठकुरी – वन तथा वातावरण

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अधिकृत बन्ने आयुषको सपना सेलायो देवघाटमा

अधिकृत बन्ने आयुषको सपना सेलायो देवघाटमा

लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोस्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर...
रसुवागढीको सुरुङबाट फर्कियो सेना

रसुवागढीको सुरुङबाट फर्कियो सेना

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।
सुरुङमा फसेकाहरूको उद्धारमा के छ प्रगति ?

सुरुङमा फसेकाहरूको उद्धारमा के छ प्रगति ?

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिई खोज तथा उद्धार जारी छ ।
कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषमा १७ लाख ६२ हजार हस्तान्तरण

कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषमा १७ लाख ६२ हजार हस्तान्तरण

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले  भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ।