नेभिगेशन
सबै कुरा

गृहमन्त्रालयबाट हुने कार्यसम्पादन निष्ठापूर्वक गर्ने नवनियुक्त गृहमन्त्री लेखकको प्रतिबद्धता

काठमाडाैँ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले आफूले गृहमन्त्रालयबाट हुने कार्यसम्पादन निष्ठापूर्वक हुने प्रतिबद्धता हुने जनाएका छन् । सोमबार पदभारपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पदीय मर्यादा विपरित कुनै पनि कार्य नगर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘म रहुन्जेल गृहमन्त्रालयको काम देशमा विधिको शासन, शान्ति व्यवस्था, अपराध नियन्त्रण गर्नेजस्ता कार्यहरुमा केन्द्रित रहनेछ । त्यसका लागि म सचिवजी लगायत सम्पूर्ण कर्मचारीबाट पर्याप्त सहयोगको अपेक्षा गरेको छु ।’, उनले भने, ‘म इमानदारीपूर्वक यो मन्त्रालयले सम्पादन गर्नुपर्ने कार्य निष्ठापूर्वक गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’

Ncell
Extreme Energy

त्यस्तै उनले प्राकृतिक विपत्तिबाट देश नै आक्रान्त बनिरहेको र त्यसको न्युनिकरणका लागि काम गर्ने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

सीमा नदीमा बाढी मापन गर्ने चीनतर्फ कुनै सेन्सर थियो वा थिएन, त्यो जानकारीमा छैन । उहाँहरूबाट सूचना प्राप्त हुन सकेन । अथवा थियो भने पनि त्यो पनि सुरुमै...
भोटेकोशी बाढीः मृत्यु  हुनेको संख्या ९०३ पुग्याे, चार हजारभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या ९०३ पुग्याे, चार हजारभन्दा बढी सम्पर्कविहीन

प्राधिकरणका प्रवक्ता शान्ति महतले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८९९ सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिए ।...
आज यी सडक छन् अवरुद्ध

आज यी सडक छन् अवरुद्ध

धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध...