नेभिगेशन
सबै कुरा

बागमति खोलामा नुहाउन गएका एक बालक बेपत्ता, दुईको उद्धार

रौतहट ।  रौतअटको बागमती नदीमा नुहाउने क्रममा एक बालक बेपता भएका छन् ।  जिल्लाको  गढीमाई नगरपालिका–३ लक्ष्मीपुरका तीन जना बालक सोमबारको  चर्को गर्मी छल्न नजिकैको  लक्ष्मीपुर घाट स्थित बागमती नदीमा गएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नुहाउने क्रममा बगाएर  १० वर्षीय  सफर कवाडी बेपत्ता भएका छ्न भने ८ वर्षीय  हसर कवाडीको सकुशल उद्धार भएको छ । भने १३ वर्षीय सैदुला कवाडी घाइते भएका छन् । सैदुलको गरुडा स्थित रोमा अस्पतालमा उपचार भइरहेको शसस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेड्क्वार्टर रौतहटले जनाएको  छ  । 

Ncell
Extreme Energy

बेपत्ताको  खोजीमा सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा ३० जनाको टोली बागमती नदिमा परिचालन गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

सीमा नदीमा बाढी मापन गर्ने चीनतर्फ कुनै सेन्सर थियो वा थिएन, त्यो जानकारीमा छैन । उहाँहरूबाट सूचना प्राप्त हुन सकेन । अथवा थियो भने पनि त्यो पनि सुरुमै...
भोटेकोशी बाढीः मृत्यु  हुनेको संख्या ९०३ पुग्याे, चार हजारभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या ९०३ पुग्याे, चार हजारभन्दा बढी सम्पर्कविहीन

प्राधिकरणका प्रवक्ता शान्ति महतले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८९९ सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिए ।...
आज यी सडक छन् अवरुद्ध

आज यी सडक छन् अवरुद्ध

धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध...