नेभिगेशन
सबै कुरा

बागमती नदीमा हराएका बालकको शव बरामद

रौतहट ।  बागमती नदीमा नुहाउने क्रममा सोमबार बेपत्ता भएका बालकको शव १८ घन्टापछि भेटिएको छ । जिल्लाको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरका १० वर्षीय सफर कवाडी बागमती नदीमा नुहाउने क्रममा सोमबार बेपत्ता भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनको शव मङ्गलबार बिहान करिब ३ किलोमिटर टाढा बागमती नदि किनारमा फेला परेको शसस्त्र प्रहरी बल ११ नम्बर हेडक्वार्टर, रौतहटले जनाएको छ । उनीसँगै नुहाउन गएका अन्य दुई बालकको सोमबार जीवितै उद्धार गरिएको थियो ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

सीमा नदीमा बाढी मापन गर्ने चीनतर्फ कुनै सेन्सर थियो वा थिएन, त्यो जानकारीमा छैन । उहाँहरूबाट सूचना प्राप्त हुन सकेन । अथवा थियो भने पनि त्यो पनि सुरुमै...
भोटेकोशी बाढीः मृत्यु  हुनेको संख्या ९०३ पुग्याे, चार हजारभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या ९०३ पुग्याे, चार हजारभन्दा बढी सम्पर्कविहीन

प्राधिकरणका प्रवक्ता शान्ति महतले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८९९ सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिए ।...
आज यी सडक छन् अवरुद्ध

आज यी सडक छन् अवरुद्ध

धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध...

भर्खरै